काठमाडौं।सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच विभिन्न सेवा सुविधामा छुट दिने सम्झौता भएको छ ।
बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड होल्डर ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड होल्डर ग्राहकहरुले अस्पतालको विभिन्न सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्तसम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका हुन ।
सम्बन्धित समाचार
३० बैशाख १९:४५
३० बैशाख १६:०२
२५ बैशाख ०६:२३
३० बैशाख ०८:३२
२७ बैशाख १५:३२
३० बैशाख १२:१६
२९ बैशाख १२:४०




