राजनीति

आज समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं। विपक्षी दलहरू सम्मिलित समाजवादी मोर्चा नेपालको बैठक बोलाइएको छ ।

आज दिउँसो ३ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी बैठक बोलाइएको हो।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, मोर्चाको आगामी गतिविधिलगायतका विषयमा छलफल हुने जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *