देश

मन्त्रिपरिषदबाट बजेट स्वीकृत,अर्थमन्त्री पौडेल संसदमा प्रस्तुत गर्दै

काठमाडौं । मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेको छ । आज बजेट संसदमा पेस हुनुभन्दा पहिले मन्त्रिपरिषद्ले बजेट स्वीकृत गर्ने गरिन्छ ।

अब अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ काे बजेट प्रस्तुत गर्दै छन्  ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *