देश

मन्त्रिपरिषद्को बैठकका २० निर्णय सार्बजनिक, के के छन् ?

काठमाडौँ । बैशाख २ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले विहिबार मन्त्रालयमा मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

बैठकले बैशाख १२ गतेदेखि संघीय संसदको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने लगायतका २० निर्णयहरु गरेको छ ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *