देश

शहीद दिवसको प्रभातफेरिमा प्रधानमन्त्री ओली र मेयर बालेनको अनुपस्थिति, उपमेयर सुनिता डंगोल मात्र सहभागी

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सहिद दिवसको अवसरमा आयोजना गरेको प्रभातफेरि निकै महत्वपूर्ण रह्यो।

बिहान रत्नपार्कस्थित शान्तिवाटिकादेखि सुरु भएको प्रभातफेरि लैनचौरको सहिद स्मारक पार्कमा पुगेर सभामा परिणत भएको थियो ।

यसअघि महानगरले आयोजना गर्ने उक्त कार्यक्रममा प्रधानमन्त्रीसहित मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी उपस्थित हुने चलन भएपनि यसपटक प्रधानमन्त्री केपीस् शर्मा ओली र महानगरका मेयर बालेन शाह दुवै उपस्थित भएनन् । उपमेयर सुनिता डंगोलमात्र सहभागी थिईन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *