काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवकाे चुनावमा एमालेले वहुमत ल्याउने दावी गरेका छन । उनले शुक्रबार लमजुङको घलेगाउँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले एमालेप्रति जनताको आकर्षण बढेकाले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी समेत गरे ।
उनले एमाले केही क्षणका लागि मात्रै प्रतिपक्षमा बसेको समेत बताए ।




