काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह श्रीमती पूर्वरानी कोमल शाह सहित झापा पुगेका छन् ।
कति दिन झापा रहने भन्ने खुलाइएको छैन तर शाह दम्पती झापा दमकस्थित चिया बगानको मिनी दरबारमा बस्नेछन् । पूर्वराजालाई विमानस्थलमा राष्ट्रिय शक्ति नेपाल अभियानले स्वागत गर्दै उनकाे पक्षमा नाराबाजी गरेको थियो ।
काठमाण्डाैंमा चिनिया विदेशमन्त्री अाएकै दिन उनी भने झापा पुगेका हुन।




