रिबन

गाेकुल वास्काेटालाई विनाेद चाैधरीकाे छाेराकाे दनक-७० कराेड तिरिसक्याैं !

काठमाण्डाैं।नेकपा एमालेका नेता तथा पुर्वमन्त्री गाेकुल वास्काेटालाई अर्वपति विनाेद चाैधरीका छाेराे निर्वाण चाैधरी दराे झापड हानेका छन।

सञ्चार मन्त्रीमा काण्ड लागेर निस्किएका वास्काेटाले वारम्वार चाैधरी परिवारलाई मुछेर सेटिङमा माेवाइल कम्पनी लिन लागेकाे दाेष लगाइरहेका छन। उनले दाेष लगाउन थालेपछि चाैधरीका पुत्र निर्वाण चाैधरीले यसकाे दाराे प्रतिवाद गरेका छन।सरकारले चाैधरी समुहलाई सिजि टेलिकम भनेर लाइसेन्स दिएपछि उनले सेटिङमा यस्ताे गरेकाे दाेष लागेकाे थियाे तर चाैधरीका छाेरा निर्वाणले भने अन्य कम्पनीले जस्तै सिजिले पनि सरकारलाइ २० अर्ब तिर्ने बताएका छन।उनले अहिलेसम्म सिजि टेलिकमलकाे लागि ७० कराेड तिरिसकेकाे जनाएका छन।उनले भनेका छन-सीजी टेलिकम विरूद्ध अफवाह फैलाईरहेका एक पूर्व मन्त्रीले २५ लाखमा लाईसेन्स दिन लागिएको भनेर अर्को अफवाह फैलाएका छन् । यो त कुनै टेलिकमकालागि उहाँहरूले मिलाएको प्रपञ्च थियो । सीजी टेलिकमले एनटीसी, एनसेलले जस्तै प्रकृयाबाट २० अर्ब भुक्तानी गर्ने हो । हालसम्म ७० करोड त तिरिसक्यौँ ।

उनले नेपाल दुर सञ्चार प्राधिकरणसँग टेलिकमकाे लागि अनुमतिकाे पत्र समेत सार्वजनिक गरेका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *