काठमाडौं । नेपाली कांग्रेसले एमसीसीको बारेमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकपछि कांग्रेसले एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गरेको हो ।
एमसीसी सम्झौता संसदमा अनुमोदनका लैजानु सरकारको राजनीतिक कर्तव्य भएको भन्दै कांग्रेसले संसदमा एमसीसी टेवल गर्ने निर्णय समेत गरेको छ । कांग्रेसले सभामुखले एमसीसी सम्झौता संसदमा टेवल नगर्न नमिल्ने समेत भनेको छ ।
यस्तो छ कांग्रेसको एमसीसीका बारेमा धारणा




