रिबन

माओवादी महाधिवेशन फेरि सर्याे

काठमाण्डौं । माओवादी केन्द्रको महाधिवेशनको समय सरको छ । आज दिउसो १ बजेबाट हुने भनिएको महाधिवेशन २ घण्टा पर सरेको छ ।

महाधिवेशनको लागि आवश्यक तयारी नपुगेको भन्दै माओवादीले अधिवेशनको समय दुई घण्टा सारेको हो । अब महाधिवेशन ३ बजे मात्र हुने भएको छ । महाधिवेशन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नेछन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *