रिबन

राप्रपामा उदाए लिङ्देन, कमल थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नयाँ नेतृत्व अब राजेन्द्र लिङ्देनको हातमा आएको छ । काठमाडौंमा सम्पन्न एकता महाधिबेशनमा अध्यक्षमा अर्का प्रत्याशी कमल थापालाइ हराउँदै लिङ्देनले अध्यक्ष पद हात पारेका हुन् । योसँगै राप्रपामा थापा राज सकिएको छ । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।

लिङ्देन एक हजार ८४४ मत ल्याएर वियजी भए । थापाले एक हजार ६१७ मत प्राप्त गरेका छन् । ४३१ मत बदर भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *