रिबन

सर्वोच्चले भन्यो– एमाले र माओवादी केन्द्र अलग अलग पार्टी

काठमाडौं । सर्वोच्च अदालतले एमाले र माओवादी अलग अलग पार्टी भएको फैसला गरेको छ । नेकपा नाम ऋषिराम कट्टेलको रहेको भन्दै सर्वोच्चले एमाले र माओवादी केन्द्रको अवस्था २०७५ जेठ ३ गतेकै अवस्थामा लगिदिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला सुनाएको छ।

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/03/supreme_194511-1.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *