ताजा समाचार

उपत्यकामा २४ सय २ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौ जिल्लमा मात्र १७४८ जना संक्रमित थपिएका छन । यसै गरी ललितपुरमा ३४७ र भक्तपुरमा २४४ जान संक्रमित थपिएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *