राजनीति

एमालेका वडाध्यक्ष कांग्रेस प्रवेश

काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर नम्बर ८ का वडा अध्यक्ष कांग्रेस प्रवेश गरेका छन् ।

एमालेबाट चुनाव जितेका वडाध्यक्ष निराजन जङ्गमले पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश गरेका हुन् ।

जङ्गमलाई बुधबार काँग्रेस केन्द्रीय सदस्य गणेश लामाले पार्टी प्रवेश गराएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *