काठमाडौं । निर्वाचन आयोगको निर्णयलाई पुनर्विचार गर्न विवेकशील साझाका तर्फबाट मिलन पाण्डेले दिएको निवेदनलाई आयोगले खारेज गरेको छ ।
पाण्डेले विधान संशोधन गर्ने पार्टीको निर्णय अवैधानिक रहेको र पार्टी नेतृत्वले बैठकको उपस्थितिमा किर्ते गरेको आरोपसहित आयोगमा पुनरावलोकनको निवेदन दिएका थिए ।
उनको निवेदन खारेज भएसँगै अध्यक्ष रविन्द्र मिश्रले गरेको निर्णय सदर भएको छ ।




