देश

आईपीयू महासभामा भाग लिएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्याल स्वदेश फर्किएका छन्।

अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १५३औँ महासभामा सहभागी भएर उनी आज स्वदेश फर्किएका हुन् ।

तान्जानियाको अरुशा शहरमा आयोजना भएको महासभामा सहभागी हुन असोज १८ मा नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख अर्याल त्यसतर्फ प्रस्थान गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *