काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।
बैठकमा समसामयिक विषयसँगै विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।




