देश

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने

भक्तपुर। आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४ र ५ भएर बग्ने घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन तत्काल रु दुई करोड निकासा गर्ने बताउनु भएको छ ।

बाढीको जोखिम भएका स्थानको निरीक्षणपछि तटबन्धनका निम्ति उक्त रकम निकासा गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रको संरक्षणका लागि विपद् कोषबाट रु. करोड निकासा गर्नेछौँ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *