राजनीति

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट बैठक सुरु भएको हो ।

आज बसेको नियमति बैठकको एजेन्डाबारे भने जानकारी गराइएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *