राजनीति

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असोज ९ देखि, स्थान र समय खुला

काठमाडौं । नेकपा माओवादी केन्द्रले असोज ९ गतेदेखि केन्द्रीय समिति बैठक सुरु गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न पदाधिकारी बैठकले बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टी कार्यालयका मुख्य सचिव गणेशमान पुनका अनुसार बैठक बस्ने स्थान र समय भने पछि निर्धारण गरिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *