राजनीति

सभामुखसँग प्रमुख सचेतकको बैठक स्थगित

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको प्रमुख सचेतकको बैठक स्थगित भएको छ ।आज बिहान ११ः०० बजे बस्ने भनिएको प्रमुख सचेतकसँगको संयुुक्त बैठक अन्तिम समयमा स्थगित भएको हो ।

 

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले यसबारे जानकारी दिएका हुन् ।प्रतिनिधिसभाकाे बैठक दिउँसाे १ः०० बजे बस्नु अघि साे बैठक बाेलाइएकाे थियाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *