देश

नेकपा एसको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक भदौमा

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक भदौमा बस्ने भएको छ ।

भदौ ४ गतेका लागि स्थायी कमिटी बैठक, ५ गते पोलिटब्युरो र ८ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

उनका अनुसार स्थायी कमिटी र पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालयमा र केन्द्रीय कमिटी बैठक मिराकल पार्टी भेनु सुकेधारामा बस्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *