राजनीति

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा शुरु

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा केहि बेर अघिदेखि मन्त्रिपरिषद्को बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

प्रधानमन्त्री ओलीले आज राति भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान जान लागेकोले त्यस अघि मन्त्रिपरिषद्को बैठक बसेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *