राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ।पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा सो बैठक सुरू भएको हो ।

आगामी १६ साउन देखी सुरू हुने भनिएको स्थायी समिति बैठकको अजेन्डा तय गर्न र उपमहासचिव जनार्दन शर्माले बिशेष महाधिवेसनमा जोड गरिरहेको बेला माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *