देश

यस्ता छन् मन्त्रिपरिषद बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक भएका छन्।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय बिहीबार सार्वजनिक गरेका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *