राजनीति

संसद्‍मा प्रधानमन्त्रीलाई १० प्रश्न : कसले के सोधे ?

काठमाडौं । बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा सहभागी भए । सांसदले गरेका १० प्रश्नको जवाफ प्रधानमन्त्रीले सदनमा प्रत्यक्ष दिएका हुन् ।

प्रधानमन्त्रीलाई महेश बस्नेत, माधव सापकोटा, महेन्द्रबहादुर शाही, मैना कार्की, महेशकुमार बर्तौला, मेटमणि चौधरी, मुक्ताकुमारी यादव, मोहन आचार्य, मीना तामाङ्लगायत सांसदले सोधेका प्रश्नको जवाफ सदनमा दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *