देश

फेरी सर्यो प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरी सरेको छ ।

संघीय संसद सचिवालयले प्रतिनिधि सभाको बैठक आज साँझ ५: ३० बजे बस्ने गरि सारिएको जानकारी दिएको छ ।

यस अघि आज अपराहन्न १ बजे बस्ने भनिएको बैठक ३ : १५ बजेदेखि शुरु हुने गरि सारिएको थियो ।

आज विपक्षी दलहरुको बैठक बसेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरु छलफलमा रहेका छन् ।

सत्ता पक्षले आज सहमति नभएपनि संसदको कारवाही अगाडी बढ्ने दाबि गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *