देश

प्रतिनिधिसभाबाट शहिद दशरथ चन्द विश्वविद्यालय विधेयक पारित

काठमाडौं । शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकबाट विधेयक सर्वसम्मतिले पारित भएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयक पारितको प्रस्ताव गरेका थिए ।

विधेयक ०८० असोज १९ गते राष्ट्रिय सभामा दर्ता भएको थियो । राष्ट्रियसभाले ०८० माघ २९ गते पारित गरेर पठाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *