राजनीति

प्रधानमन्त्री ओलीसँग प्रकाण्डको भेटवार्ता

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओली भेट्न विश्वकर्मा मङ्गलबार (आज) अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालय, सिंहदबार पुगेका थिए ।

विश्वकर्माले समसामयिक विषयमा प्रधानमन्त्री ओलीसँग संवाद भएको जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *