काठमाडौं। संघीय संसदको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय परिसरमा दिउँसो १ः०० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
समिति सचिवालयका अनुसार उक्त बैठकमा समितिको आगामी कार्यबारेमा छलफल गरिने भएको छ।