राजनीति

उपेन्द्र यादव भारतमा, अखिलेश यादवसँग भेटवार्ता

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव भारत भ्रमणमा गएका छन् ।

भारत भ्रमणको क्रममा उनले समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग भेटवार्ता गरेका छन् ।

अखिलेशले आफ्नो सामाजिक सञ्जाल फेशबुक र एक्समार्फत उपेन्द्र यादवसँगको भेटवार्ता गरेको तस्विर सार्वजनिक गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *