राजनीति

त्रिभुवन विमानस्थलबाट रविलाई बाहिर निकालियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । भर्खरै उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट बाहिर निकाल्यो ।

प्रहरीको गाडीमा रविलाई निकालिँदा विमानस्थलको गेटबाहिर उनका समर्थकले नारावाजी गरिररहेका छन् ।

रविलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *