देश

चिकित्सकतर्फका तीन जना प्रहरी नायव महानिरीक्षक डीआईजी बढुवामा सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा चिकित्सकतर्फका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवामा सिफारिस भएका छन् ।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. संजिता दाहाल (घिमिरे)लाई डीआईजी बढुवामा सिफारिस भएका हुन् ।

मंसिर २ गते बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिसको निर्णय गरेको हो । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *