विश्व

उज्वेकिस्तानमा अत्याधिक गर्मी, शतर्क रहन सरकारको आग्रह

काठमाडौं । उज्वेकिस्तानमा अध्याधिक गर्मी बढेपछि शतर्क रहन नागरिकहरुलाई आग्रह गरिएको छ ।

आगामी दिनहरूमा अत्याधिक गर्मी हुने भन्दै थप सावधानी अपनाउन आग्रह गरिएको हो ।

देशको हाइड्रोमेटियोरोलोजिकल सेवाहरूको एजेन्सीका अनुसार जुलाइ २९ सम्म देशभर तातो हावा चल्ने बताइएको छ ।

देशका अधिकांश भागहरूमा हावाको तापक्रम ४०–४३ डिग्री सेल्सियस र दक्षिणी र मरुभूमि क्षेत्रहरूमा ४४–४५ डिग्री सेल्सियससम्म रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *