देश

थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा जिप दुर्घटना

काठमाडौं। शनिबार दिउँसो थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना भएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटाका अनुसार दुर्घटनाको विवरण भने आइसकेको छैन । केही गम्भीर घाइतेलाई उद्धार गरेर अस्पताल पठाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *