जलश्रोत/उर्जा

आज काठमाडौंका केही ठाउँमा बिजुली आपूर्ति बन्द हुने

काठमाडौं।आज काठमाडौंका केही ठाउँमा बिजुली आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले चाबहिलदेखि बौद्धसहितका केही क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्न हुने जनाएको छ ।

विद्युत लाइन मर्मतको काम भइरहेकोले बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *