देश

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार विहिबार विहान १० बजेर १७ मिनेट जादा ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लामा महसुस गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *