मुख्य समाचार

दलहरूलाई कार्यशैलीगत परिवर्तन गर्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरूलाई कार्यशैलीगत परिवर्तन गर्न प्रस्ताव गरेका छन् ।

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सत्ताको भागवण्डा र सहकार्यका लागि मात्र शीर्ष नेताहरूबीच सहमति हुने कुरा बदलेर देशलाई अघि बढाउन सामूहिक पहल गर्नुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *