विश्व

गाजाको हमलामा मारिए तीन इजरायली सैनिक

तेल अहिब। इजरायली सेनाले गाजामा मारिएका सैनिकहरूको नाम सार्वजनिक गरेको छ ।

इजरायली सेनाले बुधबार उत्तरी गाजा पट्टीमा लडाइँमा मारिएका तीन सैनिकको नाम सार्वजनिक गरेको हो ।

सूचीमा एक १९ वर्षीय सार्जेन्ट तथा २० र २१ वर्षका दुई क्याडेटहरू रहेको जनाइएको छ ।

उनीहरूले गाजा पट्टीमा छुट्टाछुट्टै लडाइहरूमा ८ सैनिकहरू गम्भीर घाइते भएको पनि जानकारी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *