खेलकुद

नेपाललाई चौथो सफलता, कुशल मल्लले लिए विकेट

काठमाडौँ । नेपालले युएईविरुद्ध चौथो सफलता हासिल गरेको छ । टी-२० विश्वकप छनौट अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको युएईले चौथो विकेट गुमाएको हो ।

नेपालका लागि बलर कुशल मल्लने १६ रन बनाएर खेलिरहेका युएईका आलिशान शाराफुललाई आउट गरेका हुन् । यस अघि सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *