खेलकुद

नेपालले तेस्रो विकेट गुमायो, कुशल र सोमपाल पनि आउट

काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले तेस्रो विकेट गुमाएको हो ।

ओपनर कुशल भुर्तेल २६ रन बनाएर आउट भएका छन् भने यस अघि सोमपाल कामी १२ रन बनाएर आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *