खेलकुद

नेपालले दोस्रो विकेट गुमायो, कुशल मल्ल रनआउट

काठमाडौँ । नेपालले दोस्रो विकेट गुमाएको छ ।

युएईले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले ११ रन बनाएर खेलिरहेका कुशल मल्लको विकेट गुमाएको हो । कुशल रनआउट भएका थिए । यस अघि कुशल भुर्तेल १४ रन बनाएर आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *