खेलकुद

करण केसीले लिए दोस्रो विकेट

काठमाडौँ । नेपालले युएईविरुद्ध दोस्रो विकेट लिएको छ ।

टस जितेर पहिला बलिङ गरिरहेको नेपालका लागि करण केसीले दोस्रो विकेट लिएका हुन् । उनले युएईका ६ रन बनाएर खेलिरहेका आलिशान शेखलाई आउट गरेका हुन् । यस अघि सोमपाल कामीले पहिलो विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *