खेलकुद

नेपालविरुद्ध खेल्ने पाकिस्तानी प्लेइङ-११ को घोषणा

काठमाडौँ । पाकिस्तानले बुधबार नेपालविरुद्ध एशिया कपको पहिलो खेलमा खेल्ने प्लेईङ एघार सार्बजनिक गरेको छ ।

पाकिस्तानले खेल हुनु एक दिनअघि नै आफ्नो प्लेईङ एघार सार्बजनिक गरेको हो ।

खेल नेपाली समय अनुसार ३: ४५ बजेदेखि पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा शुरु हुदै छ ।

खेल शुरु हुनुअघि ३ बजेदेखि उद्घाटन समारोह हुने छ ।

नेपालविरुद्ध खेल्ने पाकिस्तानको टिम:

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *