राजनीति

नेकपा एस : शिक्षा समितिको सभापतिमा भानुभक्त जोशी उमेदवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले शिक्षा तथा स्वास्थ्य समिति भानुभक्त जोशीलाई उम्मेदवार बनाउने भएको छ।
आइतबार सत्ता गठबन्धनमा भएको सहमति अनुसार आफूहरूले जोशीलाई उम्मेदवार बनाउने निर्णय भएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । आज पाँच बजेसम्म मनोन्पयन दर्ताका लागि समयसिमा निर्धारण गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *