खेलकुद

पाकिस्तान ए विरुद्ध नेपालको आधा टिम आउट

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले पाकिस्तान ए विरुद्ध खराब शुरुवात गरेको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले शुरुवाती पाँच विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल १ रन, आसिफ सेख १२, कप्तान रोहित पौडेल ४, भिम सार्की ०, अर्जुन साउद १७ रन बनाएर आउट भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *