काठमाडौँ । नेपालले पहिलो विकेट गुमाएको छ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछाएको नेपालले पहिलो विकेट गुमाएको छ ।
नेपालका ओपनर आसिफ सेख १२ रन बनाएर आउट भएका छन् । आसिफलाई अमेरिकी बलर सौरभ नेत्रभाल्करले आउट गरेका हुन् ।




