देश

सबै प्रकारका प्रोत्साहन भत्ता खारेज

काठमाडौँ । सरकारले सबै खालका प्रोत्साहन भत्ता खारेज गरेको छ ।

संघीय संसदमा पेश भएको बजेटमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षकाे बजेटमार्फत सबै खालका भत्ता खारेज गरिएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *