खेलकुद

ए डिभिजन लिग: आर्मी र संकटा गोलरहित बराबरी

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबले बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा आर्मी र संकटा गोलरहित बराबरी खेलेका हुन् ।

यो खेलपछि लिगमा दुवैले एक एक अंक जोडेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *