निर्वाचन-२०७९

राष्ट्रिय स्वतन्त्र पार्टीले टुङगो लगाएका समानुपातिक सासंदको सुचि यस्तो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको सूची टुंगो लगाएको छ।

समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको छ भने प्रतयक्षतर्फ ६ सिट विजय गर्न सफल भएको हो । सोही अनुुसार आज (शनिबार) बसेको बैठकले १३ जना समानुपातिक सासंदको सूची तयार गरी आयोगमा बुझाउने तयारीमा लागेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले टुङगो लगाएको समानुपातिक सासंदको सूची सुचि यस्तो :

१, डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)

२, इन्दिरा राना मगर (आदिवासी महिला)

३ , सुमना श्रेष्ठ (आदिवासी महिला)

४. असिम साह (मुस्लिम पुरुष)

५. मनिष झा (मधेसी पुरूष)

६. लक्ष्मी तिवारी (मधेशी)

७. डोल प्रसाद अर्याल (खस आर्य पुरूष)

८. डा चन्दा कार्की (खस आर्य महिला)

९. निशा डांगी (खस आर्य महिला)

१०. अशोक चौधरी (थारु पुरुष)

११. सन्तोष परियार (दलित पुरुष)

१२. शिव नेपाली (दलित पुरूष)

१३ .विनिता कठायत (पिछडिएको क्षेत्रको महिला)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *